यशैयाको पुस्तक 45:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 धिक्कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धिक्कार त्यसलाई, जसले बुबालाई भन्छ, ‘तपाईंले केलाई जन्माउनुभयो? अथवा आमालाई भन्छ, ‘तपाईंले के जन्माउनुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धिक्कार त्यसलाई! जसले आफ्ना आमा-बुबालाई “किन मलाई यस्तो जन्म दिनुभयो?” भनी गुनासो गर्छ। Viz kapitolaपवित्र बाइबल10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’” Viz kapitola |