यशैयाको पुस्तक 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात् यरूशलेममा बस्नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्नलाई छान्नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्। Viz kapitolaपवित्र बाइबल3 त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ। Viz kapitola |