Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एउटा मानिसले अर्कालाई दमन गर्नेछ। एउटा मानिस अर्को मानिसको विरुद्ध, छिमेकी छिमेकीको विरुद्ध, बुढापाकाको विरुद्ध ठिटा र आदरणीयको विरुद्धमा तुच्‍छ उठ्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मानिसहरू एउटाले अर्काबाट लाभ उठाउनेछन्। युवाहरूले बुढा-पाकालाई र व्‍यर्थका मानिसहरूले आफूभन्दा ठूला व्‍यक्तिहरूलाई मान गर्नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:5

Následuj nás:

Reklamy


Reklamy