यशैयाको पुस्तक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले उमेर नपुगेका ठिटाहरूलाई मानिसहरूमाथि शासन गर्न लाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु। Viz kapitola |