यशैयाको पुस्तक 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभु न्यायालयमा आफ्नो स्थान लिनुहुन्छ, आफ्नो प्रजाको इन्साफ गर्नलाई उहाँ उठ्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले न्यायलयमा न्याय आसन ग्रहण गर्नुहुन्छ, आफ्ना प्रजाको पक्षमा न्याय गर्न उहाँ तयार हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ। Viz kapitola |