Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 दुष्‍टहरूलाई धिक्‍कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 दुष्‍ट मानिसहरूलाई धिक्‍कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर दुष्‍ट मानिसहरूको विनाश अवश्‍यै हुनेछ। तिनीहरूले जे अरूलाई गरेका छन्, त्‍यसको दण्‍ड पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy