Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्‍नो सुकर्मको फल भोग्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 धर्मी मानिसहरू सुखी हुनेछन्। सबै कुरामा तिनीहरूलाई असलै हुनेछ। तिनीहरूले आफ्‍ना कामको फल आनन्‍दसाथ भोग गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy