यशैयाको पुस्तक 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 राती सारा हृदयले म तपाईंको चाहना गर्दछु, बिहानै मेरो आत्माले तपाईंको तृष्णा गर्दछ। तपाईंले पृथ्वी र त्यसका बासिन्दाहरूको निसाफ गर्नुहुँदा, तिनीहरूले धार्मिकता के हो, सो सिक्नेछन्। Viz kapitolaपवित्र बाइबल9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्। Viz kapitola |