यशैयाको पुस्तक 26:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मी जनको मार्ग समतल हुन्छ; हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धर्मीको बाटो सोझो हुन्छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु, तपाईंले भला मानिसहरूका निम्ति मार्ग सम्म पार्नुहुनेछ, तिनीहरू हिँड्ने बाटो सोझो बनाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो। भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउँछन् जुन सीधा र साँच्चो हुन्छ अनि तपाईंले बाटो सजिलो पार्नु भयो, जसले गर्दा तिनीहरू आरामसित हिँड्न सकुन्। Viz kapitola |