यशैयाको पुस्तक 26:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सधैँभरि परमप्रभुमा भरोसा राख किनभने उहाँ नै सनातनको चट्टान हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 यसकारण, सधैँ परमप्रभुमा भरोसा राख। परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ! Viz kapitola |