यशैयाको पुस्तक 26:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; ती गइसकेका आत्माहरू उठ्दैनन्। तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू मरे, अब उप्रान्त तिनीहरू जिउनेछैनन्। बिदा भइसकेका ती आत्माहरू बिउँतनेछैनन्। तपाईंले तिनीहरूलाई सजाय दिनुभयो र नाश गर्नुभयो, र तिनीहरूका सबै सम्झना मेटिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब तिनीहरू मरेका छन् र फेरि जिउँनेछैनन्, तिनीहरूका आत्मा जाग्नेछैनन् किनभने तिनीहरूलाई तपाईंले दण्ड दिएर नाश गर्नुभएको छ। कसैले अब तिनीहरूलाई याद गर्दैन। Viz kapitolaपवित्र बाइबल14 ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो। Viz kapitola |