Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे परमप्रभु, तपाईंले आफ्‍नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्‍यो देख्‍दैनन्‌। आफ्‍नो प्रजाको निम्‍ति तपाईंको जोश तिनीहरूले देखून्‌ र लज्‍जित होऊन्‌। तपाईंका विरोधीहरूका लागि अलग्‍गै राखेको आगोले तिनीहरूलाई भस्‍म पारोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तपाईंले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ भनी तिनीहरूले जान्‍दैनन्। हे परमप्रभु! तिनीहरूलाई लाजमा पार्नुहोस्। तिनीहरूले दु:ख पाउँछन्। तपाईंले तयार पार्नुभएको दण्‍ड तिनीहरूमाथि खनियोस्। तपाईं आफ्‍नो प्रजालाई कति माया गर्नुहुन्‍छ। त्‍यो तपाईंका शत्रुहरूलाई देखाइदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:11

Následuj nás:

Reklamy


Reklamy