Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्दैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्, र याहवेहको महानताको कदर गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दुष्‍टमाथि अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्‍नेछैनन्‌। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍ट्याइँ गरी नै रहन्‍छन्, र परमप्रभुको महिमालाई ख्‍याल गर्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईं दुष्‍टहरूमाथि पनि दयालु नै हुनुहुन्‍छ, तापनि ठीक काम गर्न तिनीहरू कहिल्‍यै सिक्‍दैनन्। सोझाहरू बास गर्ने यस देशमा पनि तिनीहरूले अझसम्‍म दुष्‍कर्म नै गरिरहन्‍छन्। तिनीहरू तपाईंको महान्‌ता बुझ्‍न इन्‍कार गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:10

Následuj nás:

Reklamy


Reklamy