Online Bible

- Reklamy -




यशैयाको पुस्तक 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ; हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामीले उहाँमाथि भरोसा गर्‍यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्‍छ, उहाँमाथि हामीले भरोसा गर्‍यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसो भएपछि सबैले भन्‍नेछन्, “उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ! हामीले उहाँमा भरोसा राखेका छौं र उहाँले हामीलाई उद्धार गर्नुभएको छ। उहाँ नै परमप्रभु हुनुहुन्‍छ। हामीले उहाँमाथि भरोसा राखेका छौं र अहिले आनन्‍द र रमाहट गर्दछौं किनभने उहाँले हामीलाई बचाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ, हामी आनन्दित र खुशी हुनेछौं।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 25:9

Následuj nás:

Reklamy


Reklamy