Online Bible

- Reklamy -




यशैयाको पुस्तक 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्‍मान दिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शक्तिशाली जातिहरूले तपाईंको प्रशंसा गर्नेछन्। निष्‍ठुर जातिका सहरहरूमा तपाईंको भय मानिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 25:3

Následuj nás:

Reklamy


Reklamy