Online Bible

- Reklamy -




यशैयाको पुस्तक 25:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो। अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ। परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन; त्यो फेरि कहिल्यै बनाइनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित नगरलाई ध्‍वंस गर्नुभयो। विदेशीहरूको किल्‍लाहरूले भरिएको सहर अब सहर रहेन। त्‍यो फेरि कहिल्‍यै निर्माण गरिनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तपाईंले सहरहरू ध्‍वस्‍त पार्नुभएको छ र तिनीहरूका गढ नष्‍ट गर्नुभएको छ। शत्रुहरूले बनाएका राजमहलहरू सदाका लागि नामेट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तपाईंले शहर नष्ट पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 25:2

Následuj nás:

Reklamy


Reklamy