यशैयाको पुस्तक 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि यस पर्वतमा याहवेहको हात रहनेछ; तर मोआबचाहिँ मलमा पराल कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यस पर्वतमा परमप्रभुको हात रहनेछ, तर मोआब उहाँमुनि कुल्चीमिल्ची हुनेछ, जस्तो पराल मलमा कुल्चीमिल्ची हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले सियोन पर्वतलाई रक्षा गर्नुहुनेछ तर मोआबका मानिसहरू भने गोबरमा पराल कुल्चिएझैँ कुल्चाइनेछन्। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ। Viz kapitola |