यशैयाको पुस्तक 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ; म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि पूर्ण विश्वासयोग्यतामा तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ; ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंको नाउँलाई उच्च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्पूर्ण विश्वासमा तपाईंले आश्चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई आदर गर्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु। तपाईंले उदेकका कामहरू गर्नुभएको छ, तपाईंले आफ्ना धेरै दिनअघिका योजनाहरू विश्वाससाथ पूरा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो। Viz kapitola |