यशैयाको पुस्तक 24:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्। कड़ा मद्य पिउनेलाई त्यो तीतो लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कसैले पनि मद्य पिई खुसीले गाउँदैन, कसैलाई अब मद्य तीतो भएको छ। Viz kapitolaपवित्र बाइबल9 मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो। Viz kapitola |