यशैयाको पुस्तक 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 खैँजड़ीको खुशीयाली बन्द भएको छ। रमाहट गर्नेहरूको सोर बन्द छ। वीणाको आनन्द बन्द छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूका वीणा र ढोलकका आनन्दमय सङ्गीत बन्द भएको छ। Viz kapitolaपवित्र बाइबल8 मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। Viz kapitola |