Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 चन्द्रमाले शर्म मान्‍नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब चन्‍द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान्‌ परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्‍यसका धर्म-गुरुहरूका सामुन्‍ने महिमासित राज्‍य गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 जून अँध्‍यारो हुनेछ र घामको चमक हराउनेछ किनभने सर्वशक्तिमान् परमप्रभुले राज्‍य गर्नुहुनेछ। उहाँले नै सियोन पर्वतमाथि यरूशलेममा राज गर्नुहुनेछ र उहाँका अगुवाहरूले उहाँको महिमालाई देख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ, अनि घाम लज्जित हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:23

Následuj nás:

Reklamy


Reklamy