Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: “धर्मीलाई महिमा होस्।” तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! मलाई धिक्‍कार छ! धोकाबाजीहरूले विश्‍वासघात गर्छन्! बेइमानीसाथ धोकाबाजीहरूले विश्‍वासघात गर्छन्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 पृथ्‍वीको पल्‍लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्‍छौं। तर मैले भनें, “म सुक्‍दैजाँदैछु, म सुक्‍दैजाँदैछु मलाई धिक्‍कार छ! धोखाबाजी गर्नेहरू धोखाबाजी गर्छन्‌! धोखाबाजी गरेर नै धोखाबाजी गर्नेहरू विश्‍वासघात गर्छन्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 पृथ्‍वीका टाढा-टाढाबाट धार्मिक जाति इस्राएलको प्रशंसामा गीत गाएको सुनिन्‍छ। तर मलाई भने केही आशा छैन। म सुकेर जाँदैछु। देशद्रोहीहरूले विश्‍वासघात गरि नै रहेका छन् र तिनीहरूको धोकाबाजी झन्झन् बढेर जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:16

Následuj nás:

Reklamy


Reklamy