यशैयाको पुस्तक 24:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; पश्चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू आफ्ना सोर उचाल्छन्। तिनीहरू रमाहटले कराउँछन्। परमप्रभुको महान् महिमाको तिनीहरूले पश्चिमबाट जयजयकार गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बाँच्नेहरूले हर्षले गाउनेछन्। पश्चिममा बास गर्नेहरूले परमप्रभु कति महान् हुनुहुन्छ भन्नेछन्। Viz kapitolaपवित्र बाइबल14 छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्। Viz kapitola |