यशैयाको पुस्तक 24:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 सडकहरूमा तिनीहरू मद्यको निम्ति कराउँछन्; सबै आनन्द शोकमा परिणत हुन्छन्, सबै उल्लास पृथ्वीबाट हराइसक्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मद्यको निम्ति सड़कहरूमा तिनीहरू कराउँछन्। सबै रमाहट नैराश्यमा परिणत भएको छ। पृथ्वीबाट खुशीयाली नै धपाइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मद्य नपाएकाले मानिसहरू बाटोमा हल्ला गर्छन्। खुसीयाली सदाका निम्ति बिलायो, देशबाट त्यो हरायो। Viz kapitolaपवित्र बाइबल11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। Viz kapitola |