यशैयाको पुस्तक 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 घमण्ड गर्ने त्यस सहरको सबै गौरवलाई तुच्छ पार्न, पृथ्वीका सारा प्रख्यातहरूलाई विनम्र तुल्याउन सर्वशक्तिमान् परमप्रभुले यो युक्ति रच्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसको परिकल्पना सर्वशक्तिमान् परमप्रभुले बनाउनुभएको हो। तिनीहरूले आफ्ना काममा गरेका घमण्ड तोड्न र तिनीहरूलाई होच्याउन उहाँले त्यसो गर्नुभएको हो। Viz kapitolaपवित्र बाइबल9 उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो। Viz kapitola |