यशैयाको पुस्तक 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मुकुटहरू प्रदान गर्ने टुरोस सहर, जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका पैकारीहरू पृथ्वीमा प्रख्यात छन्। त्यसको विरुद्धमा कसले यस्तो युक्ति रच्यो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सहरका व्यापारीहरूले पृथ्वीभरि सबैभन्दा धेरै सम्मान पाउँथे। त्यस्तो मनमोज गर्ने सहरको यो दशा गराउने जाल कसले रचेछ? Viz kapitolaपवित्र बाइबल8 सोर शहरले धैरे अगुवाहरू जन्मायो। त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्। मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो। यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो? Viz kapitola |