Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 के यो तिमीहरूको आमोदप्रमोदको सहर हो, त्‍यो अत्‍यन्‍तै पुरानो सहर, जसका खुट्टाले त्‍यसलाई प्रवास गर्न टाढ़ाका देशहरूमा पुर्‍याए?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धेरै दिनअघि बसालिएको आनन्‍दमय सहर टुरोस के यही हो? समुद्रपारि नयाँ मुलुक आबाद गर्न आफ्‍ना मानिसहरू पठाउने सहर के यही हो?

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ। त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:7

Následuj nás:

Reklamy


Reklamy