यशैयाको पुस्तक 23:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरू तर्शीशतिर जाओ; हे टापुका मानिसहरू हो, विलाप गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर्शीशमा तरेर जाओ, हे समुद्र किनारका मानिस हो, विलाप गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 विलाप गर, हे फोनिकेका बासिन्दा हो! तिमीहरू तर्शीश देशमा जाओ! Viz kapitolaपवित्र बाइबल6 हे जहाजहरू! तर्शीशमा फर्क। हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ। Viz kapitola |