Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब समाचार मिश्रदेशमा पुग्‍छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 टुरोस ध्‍वंस भएको सुनी मिश्रीहरूलाई पनि धक्‍का लाग्‍नेछ र तिनीहरू व्‍याकुल हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:5

Následuj nás:

Reklamy


Reklamy