यशैयाको पुस्तक 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे टापूका मानिस हो, र हे सीदोनका व्यापारी हो! जसलाई सामुद्रिक व्यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 सीदोनका व्यापारीहरू हो, विलाप गर! मिश्रमा उब्जेका अन्न किन-बेच गर्ने तिमीहरूले आफ्ना मानिसहरू समुद्रपारि पठाएका थियौ। Viz kapitolaपवित्र बाइबल2 हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए। Viz kapitola |