यशैयाको पुस्तक 23:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्ला नष्ट पारिएको छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हे तर्शीशका जहाज हो, विलाप गर, तिमीहरूको किल्ला नष्ट पारिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 विलाप गर, हे महासागरका नाविकहरू हो! तिमीहरू भर परेको सहर नष्ट भएको छ। Viz kapitolaपवित्र बाइबल14 यसैले, दु:खी बन, तर्शीशबाट आएका जहाजहरू, तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर नष्ट हुनेछ। Viz kapitola |