यशैयाको पुस्तक 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्। त्यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहूदाले आफ्नो बचाउको निम्ति बनाएका उपायहरू भताभुङ्ग भए। त्यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्यौ। Viz kapitolaपवित्र बाइबल8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो। Viz kapitola |