Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्‍छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यहूदाका मलिला बेसीहरू रथले भरिएका थिए। घोडचढी सिपाहीहरू यरूशलेमका मूलढोकामा खडा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:7

Následuj nás:

Reklamy


Reklamy