Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्‍त्‍वना दिन कोशिश नगर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मरेका मेरा मानिसहरूका निम्‍ति रुँदै बिलौना गर्न मलाई एक्‍लै छोडिदेऊ। मलाई सान्‍त्‍वना दिने चेष्‍टा नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम नष्ट भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:4

Následuj nás:

Reklamy


Reklamy