Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, र तँ आफ्नो पदबाट निकालिनेछस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्‍नो स्‍थानबाट तँ खसालिनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले तँलाई तेरो कामबाट निकालिदिनुहुनेछ अनि तँ तेरो उच्‍च स्‍थानबाट खसालिनेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:19

Následuj nás:

Reklamy


Reklamy