Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ; अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्‍र्याइदिनुहुनेछ। त्यहीँ नै तँ मर्नेछस्, र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्, र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उहाँले तँलाई भकुन्‍डोजस्‍तै गोलो लपेटेर एउटा ठूलो देशमा फालिदिनुहुनेछ। त्‍यहीँ तँ मर्नेछस्‌ र तेरा भव्‍य रथहरू पड़िरहनेछन्‌— तँ आफ्‍ना मालिकको घरलाई लज्‍जित पार्नेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उहाँले तँलाई भकुन्‍डो टिपेझैँ टिप्‍नुहुनेछ र एउटा ठूलो देशमा हुत्त्याइदिनुहुनेछ। तँ त्‍यहाँ आफूले गर्व गरेको रथछेउ मर्नेछस्। तँ आफ्‍नो स्‍वामीका परिवारका निम्‍ति बदनाम बन्‍नेछस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:18

Následuj nás:

Reklamy


Reklamy