Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सर्वशक्तिमान्‌ परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्‍म पनि प्रायश्‍चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सार्वभौम, सर्वशक्तिमान् परमप्रभु आफैं मसित बोल्‍नुभयो र भन्‍नुभयो, “यस दुष्‍ट्याइँको निम्‍ति तिनीहरू नमरेसम्‍म माफ पाउनेछैनन्। म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु यी कुरा भन्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:14

Následuj nás:

Reklamy


Reklamy