यशैयाको पुस्तक 21:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब त्यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्छ, तब त्यो चनाखो, पूर्ण चनाखो होस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जोडी-जोडी भई घोडामा चढेको, गधा र ऊँटमा सवार भएका मानिसहरू आएका देख्यौ भने त्यसले तिनीहरूलाई होशियारसित हेरोस्।” Viz kapitolaपवित्र बाइबल7 यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊँटहरूको लहर देख्यो भने, उसले एकदमै होशीयारी साथ कान थाप्नु पर्दछ।” Viz kapitola |