यशैयाको पुस्तक 21:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरू टेबुल सजाउँछन्, तिनीहरू गलैँचा ओछ्याउँछन्, तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! अधिकृतहरू उठ, ढालमा तेल लगाओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले टेबिल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्छन् र पिउँछन्। हे अधिकृतहरू हो, उठ, ढालमा तेल लगाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दर्शनमा भोजन तयार पारिएको छ; पाहुनाहरूलाई बस्न कम्बलहरू ओछ्याएका छन्। तिनीहरूले खाँदै र पिउँदै थिए। अचानक हुकुम आयो, “हाकिमहरू हो, तयार होओ! आफ्ना ढालहरू उठाओ!” Viz kapitolaपवित्र बाइबल5 मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ। मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्। सैनिकहरू पनि भन्दैछन्, “रक्षकहरू पठाऊ। अधिकारीहरू उठ! अनि आफ्नो ढाल चम्काऊ।” Viz kapitola |