यशैयाको पुस्तक 20:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अश्शूरका महाराजा सर्गानका आज्ञाअनुसार अश्शूरीहरूका सेनापतिले पलिश्तीहरूका सहर अश्दोदमाथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल1 सर्गोन अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे। Viz kapitola |