यशैयाको पुस्तक 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्! Viz kapitolaपवित्र बाइबल9 मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन? Viz kapitola |