यशैयाको पुस्तक 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्नै हातका कामलाई तिनीहरू पुज्दछन्, तिनीहरूका आफ्नै औँलाले बनाएका कुरालाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूको देश मूर्तिले भरिएको छ र तिनीहरूले आफ्ना हातले बनाएका मूर्तिको पूजा गर्दछन्। Viz kapitolaपवित्र बाइबल8 तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्। Viz kapitola |