यशैयाको पुस्तक 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 एक मुट्ठी मात्र सास हुने मानिसमा भरोसा नगर, त्यसको के मूल्य छ र? Viz kapitolaपवित्र बाइबल22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन् जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ। Viz kapitola |