Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 आउँदा दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबैभन्दा उच्‍च पर्वत हुनेछ। त्‍यो सबै डाँडाहरूभन्दा अग्‍लो हुनेछ। सबै जातिहरू ओइरिएर त्‍यहाँ आउनेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर, सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:2

Následuj nás:

Reklamy


Reklamy