यशैयाको पुस्तक 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मानिसको घमण्ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17-18 मानिसको घमण्ड अन्त हुनेछ, शेखी झर्नेछ। मूर्तिहरू सम्पूर्ण लोप हुनेछन् र त्यस दिन परमप्रभुको मात्र बढिबढाउ हुनेछ। Viz kapitolaपवित्र बाइबल17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ। Viz kapitola |