यशैयाको पुस्तक 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यो दिन आउँदै छ, जब मानिसको घमण्डको अन्त हुनेछ र अहङ्कार नाश हुनेछ। तब परमप्रभुको मात्र बढिबढाउ हुनेछ। Viz kapitolaपवित्र बाइबल11 घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफैं आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ। Viz kapitola |