यशैयाको पुस्तक 19:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्नेहरूले आशा मार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 बाटेका सनपाटको काम गर्नेहरू निराश हुनेछन्, र मलमलको कपड़ा बुन्नेहरू निराश हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सुतीका कपडा बनाउनेहरू हताश हुनेछन् Viz kapitolaपवित्र बाइबल9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दु:खी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्। Viz kapitola |