यशैयाको पुस्तक 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि म मिश्रीहरूलाई एउटा निष्ठुर मालिकको हातमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म मिश्रीहरूलाई एउटा अत्याचारी र निष्ठुरी राजाका हातमा दिनेछु र त्यसले तिनीहरूमाथि राज्य गर्नेछन्। म, सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।” Viz kapitola |