Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्‌। उहाँले तिनीहरूको बिन्‍ती सुन्‍नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले मिश्रीहरूलाई दण्‍ड दिनुहुनेछ तर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:22

Následuj nás:

Reklamy


Reklamy