Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यस दिन मिश्रदेशका पाँच सहरले कनान देशको भाषा बोल्‍नेछन्, र सर्वशक्तिमान्‌ परमप्रभुप्रति भक्तिको शपथ खानेछन्‌। तीमध्‍ये एउटाको नाउँचाहिँ विनाशको सहर भनिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यो समय आउँदा मिश्रका पाँच वटा सहरहरूमा हिब्रू भाषा बोलिनेछ। त्‍यहाँका मानिसहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँमा शपथ खानेछन्। तीमध्‍ये एउटा सहरको नाम ‘सूर्यको नगर’ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर” हुनेछ। मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुशरण गर्ने प्रतिज्ञा गर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:18

Následuj nás:

Reklamy


Reklamy